Sunday, May 15, 2016




प्र. नं.

                     प्रश्न

अं.

१.

सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि दरखास्त दिने व्यक्तिको योग्यता के हुनु पर्दछ ?

 –  ठूलो सवारीको निम्ति २१ वर्षपुगेको व्यक्ति, मझौला तथा साना सवारीको निम्ति १८ वर्ष पुगेको, मोटरर्साईकल तथा त्यस्तै अन्य सानो २ पांग्रे सवारीको हकमा १६ वर्षउमेर पुगेको हुनु पर्दछ

.

२.

सवारी चालक अनुमतिपत्र लिनका लागि के के कागजपत्रहरु संलग्न गरी कसरी दरखास्त दिने ?

 – नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, निरोगिताको प्रमाणपत्र, हालसालै खिचिएको तीनप्रति पासपोर्ट र्साईजको फोटो, दरखास्त साथ देहायबमोजिमका कागजपत्रहरु पेश गर्नुपर्नेछ

.

 

 

 

  

 

 

    

         

                    

खण्ड

प्र. नं.

                   प्रश्न

सही Q

३.

मोटर साईकलको लाईसेन्स लिनको लागि कति वर्षको उमेर हुनु पर्छ ?

क)        २० वर्ष      ) १६ वर्ष       ग) २८ वर्ष   घ) २१ वर्ष

४.

साधरण अवस्थामा के ले गति घटाउनु पर्छ ?

) गियरले      ख) बे्रकले

ग) क्लचले      घ) एक्सिलेरेटरले

५.

हेडलाइटमा कति वटा बिमहरु हुन्छन् ?

 क)  १ वटा               ख) २ वटा

 ग)  ३ वटा               घ)  ४ वटा

६.

 यस्तो    ट्राफिक चिन्हले के जनाउँछ ?

) गाडी रोक्ने      ) प्रवेश निषेध

ग) रोक्न निषेध     घ) पार्किङ निषेध

७.

किनारामा रेखा कस्तो  रङ्गको हुन्छ ?

) रातो             ख) सेतो

 ग) पहेंलो           घ) कालो

८.

यस्तो       ट्राफिक चिन्हले के जनाउँछ ?

क)सबारी भार सिमा                                   ख) पर्किङ्ग स्थल   

ख)गति सिमा समाप्त                                घ)सबारी चौडाही सिमा

९.

कस्तो अवस्थामा एक तर्फि सडकमा बढी दुर्घटना हुन्छ ?

क)          अचानक लेन बदल्दा       ख) ओभरटेक गर्दा

ख)    मन्द गतिमा चलाउँदा         घ) तिब्र गतिमा चलाउँदा

१०.

दुर्घटनामा परी मृत्यु भएमा काज किरियाका लागी खर्च बापत कति रकम दिनु पर्छ ?

) रु. १५०००/-        ख) रु. २००००/-

ग) रु. २५०००/-        घ) रु. ३००००/-

११.

सवारी साधनको नंबर प्लेट कति प्रकारका हुन्छन् ?

) ३         ख) ६

ग)          घ)

१२.

सवारी चालक अनुजति पत्र प्राप्त गर्न के  नभएको हुनु पर्छ ?

) अपाङ्ग        ख) रतन्धो

ग) विदेशी         घ) कैदी

१३.

कुन देशमा सवारी बायाँ साइडमा चलाइन्छ ?

) चीन         ख) नेपाल

ग) रुस          घ) अमेरीका

१४.

यस्तो        ट्राफिक चिन्हले के जनाउँछ ?

क) दाहिने साखा सडक)              ख)वास बस्ने ठाउँ      

ग)एक पछि आर्को दोबाटोहरु          घ)पैदल यात्रीको बाटो

१५.

नेपालमा यातायात व्यावस्थाको कार्यालय कति वटा अंचलमा छन् ?

) ८         ख) १२

ग) १३        घ) १४

१६.

तलका मध्ये कुन सवारीको ब्याक गियर हुदैंन ?

) बस            ख) मोटरसाइकल

ग) जीप           घ) भेन

१७.

यस्तो     ट्राफिक चिन्हले के जनाउँछ ?

) बायाँ मोड        )दायाँ मोड             

)टी जंक्सन        )वाई जंक्सन

१८.

गियरले के काम गर्छ ?
बे्रक लगाउने  )हर्न बजाउने  ग) सवारीलाई घुमाउने
घ) सवारीको गति परिवर्तन गर्ने

१९.

ड्यास बोर्ड भनेको के हो ?

) सवारीको पांग्रा अडाउने     ख) इन्जिन सफा गर्ने 

ग) यान्त्रिक स्तिथि देखाउने चालकको आगाडी को भाग  घ) माथिका कुनै पनि होइन

२०.

तीनकुने घेरा भित्रको ट्राफिक चिन्हले के जनाउँछ ?"
) आदेश मूलक  ) सूचना मूलक  ग) चेतावनी मूलक घ) कुनै पनि होइन 

 

No comments:

Post a Comment